• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोरानाको औषधि कोईला सम्बन्धि भ्रम फैलाउनेको प्रहरी खोजी गर्दै

धनगढी,१४ चैत । कोरानाको औषधि सम्बन्धि भ्रम फैलाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
घरको आगँन खन्ने र कोईला निस्कीनछ त्यसको तिलक लगाएर कोरोना संक्रमण हुदैने भन्ने भ्रम फैलाउनेको खोजी भईरहेको प्रहरी जनाएको छ ।

बिहिवार राती ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै खन्नुहोस् र कोईला निस्कन्छ, त्यही कोईलाको तिकक लगाउनुस् , कोरोनाले संक्रमण गर्दैन भन्ने भ्रम एकाएक फैलिएको थियो । यही भ्रमका कारण धेरैले राती नै धमाधम घरआगँन खने र कोईला पाएकाले तिलक लगाए भने केहीले पाएनन् र लगाएनन् पनि ।

शुक्रवार धनगढीका तीर्थराज भट्टल यस्तै जानकारी पए र एक फेसबुक स्टाटस मार्फत आफुले पाएको जानकारी भ्रम हो भन्दै भ्रमको पछि नलागेको बताए । यती खेर कैलालीमा आँगन खनेर कोईला निस्किने र कोरोनाको औषधी हो की भ्रमहो भनेर धेरैलेसामाजिक संजाल मार्फत जिज्ञासा राखीरहेका छन् ।

कैलालीमा मात्र नभई आगँनमा भेटिएको कोईला कोरोनाको औषधी हो भनी सुदूरपश्चिमका पहडी जिल्लाबाट पनि कैलालीमा बसोबास गर्ने धेरैले बताएका छन् । यसै सम्बन्धमा हामीले बिहानै जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतलाई टेलिफोन सम्पर्क गर्यौ यस्तो भ्रमका बिषयमा तपाईलाई के जानकारी छ -स्नेतले बस्नेत सुदूरपत्रलाई भने “यो भ्रम हो , यस्तो भ्रम फैलाउनेको हामीले खोजी गरिरहेका छौ ” । यस्ता भ्रमका पछि नलाग्न जिल्ला प्रहरी कार्यलय कैलालीले अपिल समेत गरेको छ ।

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.