धनगढी, १३ चैत
बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुरमा बनाएको क्वारेन्टाइनमा कुनै पनि साबधानी अपनाएको छैन । कोरोना भाईरसको संक्रमण तथा देश बाहिराबाट आएका नेपाली नागरिकलाई चेक जाच गर्नका लागि बनाएको अस्थाई क्वारेन्टाइन हेर्दा नेपालको साबधानी कसरी अपनाउदैछ भन्ने बिषयमा जिस्काई रहेको छ ।

