• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना भाईरस : सीमामा स्वास्थ्य जाँच ,वारि चुस्त, पारि सुस्त !

कैलाली । भारतले नेपाल हुँदै आफ्नो देश प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई सीमामा स्क्यानिङ्ग गरेर मात्र प्रवेश गर्न दिने बताए पनि कैलालीको गौरिफन्टा नाकामा भने त्यस्तो कुनै तयारी देखिँदैन।

भारतले एक जना डाक्टर र एकजना हेल्थ असिस्टेन्ट राखेर नाकामा स्वास्थ्य जाँच गरिरहेको बताए पनि उनीहरुसँग बिरामी छ वा छैन भनेर जाँच गर्ने कुनै उपकरण नै छैन। गौरीफन्टा नाकामा (भारततर्फ) स्थलगतरूपमा बुझ्दा भारततर्फ भने अनुसार काम नभएको पाइयो। त्यहाँ पुग्दा अहेव मात्रै भेटिए। उनलाई डाक्टर कहाँ छ्न् भनेर सोध्दा फोन गर्नु न भन्दै नम्बर दिन खोजे। तर, त्यसै बेला डाक्टर आइपुगे।

मुखमा मास्क र खुट्टामा चप्पल लगाएका डा। अवदेश गुप्ता आफ्नै भाषामा भन्दै थिए, -चाय पिने गया था। बिदेशीलाई स्वास्थ्य जाँच गर्ने ब्यबस्था के छ भनेर सोध्दा उनले अहिलेसम्म केही नभएको र माथिबाट कुनै नोटिस नआएको बताए। असन्तुष्ट भावमा देखिएका डा। गुप्ताले सरकारी काम गर्ने शैलीको आलोचना पनि गरे।

सीमामा भेटिएका नेपाल(भारत मैत्री संघ कैलालीका अध्यक्ष हरिशंकर ठाकुरले भारतीय पक्षले ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले एस्तो बेलामा सावधानी अपनाउनु पर्नेमा भारतीय पक्षले लापरबाही गरेको भन्दै यस्तो हुन नदिन आफूले पहल गर्ने बताए।

तर, नेपाल प्रवेश गर्ने सोही नाकामा नेपालतर्फ भने स्वास्थ्यपरिक्षण राम्रैसँग भइरहेको देखिन्थ्यो। नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले दैनिक १ हजार भन्दा बढीलाई चेकजाँच गरिरहेको जानकारी दिए।

आइतबार, चैत ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.