धनगढी, ७ फागुन
काठमाण्डौमा सेन्ट मेरिज स्कुल बसमा बिद्यार्थी बोकेको बसमा बिजुलीको पोल खसेको छ । बिजुलीको पोल खस्दा बसमा क्षति भएपनि विद्यार्थीहरु सामान्य भएको बताईएको छ ।