• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा सवारी कर देशमै बढि

प्रदेश सरकार गठन पछि सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक गत आर्थिक बर्षमा सवारी कर निर्धारण गरिएको थियो। गत वर्ष पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा सवारी कर उच्च रहेकोमा चालु आर्थिक वर्षमा पनि देशका अन्य प्रदेशको तुलनामा सवारी कर उच्च छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय धनगढीको लेखा अधिकृत चक्रदेव पाण्डेले एक सय २५ सिसि सम्म अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि २५ सय कर रहेको बताए।

उनले एक सय २५ देखि एक सय ५० सम्मको चार हजार, एक सय ५० देखि दुई सय ५० सम्मको आठ हजार, दुई सय ५० देखि चार सय ५० सीसीको १६ हजार तथा चार सय ५० देखिमाथि सीसी भएका मोटरसाईकलको कर ३० हजार रहेको पाण्डेले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरेको सवारी कर र अन्य प्रदेश सरकारले निर्धारण गरेको सवारी करमा ठूलो फरक छ। छिमेकी कर्णाली प्रदेशमा एक सय ५० सीसीसम्मको मोटरसाईकलको दुई हजार पाँच सय कर छ।

कर्णाली प्रदेशमा भने तीन सय ५० सीसी भन्दा माथिका मोटरसाईकलको आठ हजार कर र्निधारण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सुर्खेत प्रमुख आनन्द चापाईले बताए।

सानो तिनो व्यवसाय गर्ने, रोगजारी गर्ने, अध्ययन गर्ने बिद्यार्थीहरु लगायत ४६ प्रतिशत गरिबीको रेखामुनी रहेका प्रदेशवासीलाई मोटरसाईकलको चर्को करले समस्या पारिरहेको छ।

त्यसैमा यातायात व्यवसथा कार्यालयको ढिलासुस्तीका कारण सेवाग्राहीले समयमै कर समेत तिर्न नपाउँदा जरिमाना तिर्नुपरिहेको छ।

शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.