• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नागरिक सैनिक अन्तरक्रिया समपन्न

कञ्चनपुर ३० मंसिर
नेपाली सेनाले नागरिक हरु संग कसरी सहकार्य गर्दै अघि बढ्ने भन्ने उद्देश्यले नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपाली सेनाले देशका विभिन्न उन्नाईस जिल्लामा नागरिक हरु संग कसरी सहकार्य गर्दै अघि बढ्ने भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेर बिसौ जिल्लाकाको रुपमा कञ्चनपुरमा कार्यक्रमको आयोजना गरेको हो । सोमवार नेपाली सेनाको सिंह शार्दुल गुल्म महेन्द्रनगरको सभाहलमा नेपाली सेनाको श्रव्य दृष्य महाशाखा जंगी अड्डाको आयोजनामा नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा उपस्थित अधिकांश सहभागिहरुले नेपाली सेनाले गरेका कमामहरु सह्रानीय भएको भन्दै नागरीकहरुका लागी गर्न सकिने सहकार्यहरुका बारेमा सुझाव दिदै सेनाले आयोजनागर्ने कामहरुलाई कसरी जनमुखी बनाउने भन्ने बारे आ–आफ्ना विचारहरु व्यक्त गरेका थिए । शुक्लाफाटा राष्ट्रीय निकुञ्ज छेउछाउको समस्या, सेनाले आयोजना गर्ने स्वास्थ्य शिविर लाई दिर्घकालीन बनाउनु पर्ने, सर्प दंश उपचार केन्द्र स्थापना गर्नु पर्ने लगायतका सुझावहरु सहभागिहरुले पेश गरेका थिए ।
यसै गरि सहभागिहरुका सुझाव ता जिज्ञासाहरुबारे बोल्दै श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले नागरिकको सहजताका लागी सेना सधै तत्पर रहेको बताउनुभएको छ ।

नागरिक सँग सहकार्य गरेर विगतमा समेत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताउदै सहायक रथी पण्डितले अस्पताल नपुगेको ठाउँमा सेनाले समय समयमा आफ्नो श्रोत साधनले पुग्ने गरेर नागरिक सँग समुन्वय गरेर सहकार्य गर्ने र नागरिकको हक र हितमा काम गर्न सेना सधै तत्वर रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्लाका स्थानिय जनप्रतिनिधि, शिक्षक, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्रका स्थानिय, पत्रकार तथा सरोकारवाला निकायहरु सँग सेनाले नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम गरको हो ।

सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.