• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा लागुऔषधको कारोवार रोक्न प्रहरी आक्रमक, मंसिरमै २३ जना पक्राउ

कैलालीमा लागुऔषधको कारोवार रोक्न प्रहरी सक्रिय भएको छ। जिल्लामा हुने अधिकासं अपराधिक गतिविधिमा लागुऔषध सेवनकर्ताकै संग्लनता देखिन थालेपछि लागुऔषधको कारोवार नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नयाँ आर्थिक बर्षको ५ महिनाको अवधीमा मात्रै ८० जना सेवनकर्ता र कारोवरी पक्राउ परेका छन्।

‘साउनयता ८० जना कारोवारी र सेवनकर्तालाई नियन्त्रणमा लिएर मुद्धा चलाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘उनीहरुविरुद्ध ५१ वटा मुद्धा दर्ता गर्दै अहिले कारवाहीको प्रक्रिया अगाडी बढेको छ।’

उनक अनुसार मंसिर महिनामा मात्रै अहिले सम्म २३ जना कारोवारी र सेवनकर्ता पक्राउ परिसकेका छन्। ‘हत्या, हिसां जस्ता जघन्य अपराध र चोरीका घटनामा पनि अधिकासं लागुऔषध सेवनकर्ताकै संग्लनता हुने गरेको देखिएपछि हामीले कारोवार नै रोक्न सक्रियता बढाएका छौँ।’ उनका अनुसार कुलतमा फस्ने युवाहरुको सङख्या पनि बढ्दै गएका कारण पक्राउ पर्ने क्रम पनि बढेको हो।

‘कुलतबाट जोगाउने पहिलो जिम्मेवारी घरपरिवारका सदस्यकै हो,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘प्रहरीले पक्राउ गर्दैमा लागुऔषधको जालो नियन्त्रण हुन सक्दैन्, कुलतबाट आफ्नो छोराछोरीलाई जोगाउनका लागि अभिभावक नै सजक बन्नुपर्छ।’

अहिले पक्राउ परेका लागु औषधका कारोवारी र सेवनकर्ता मध्ये अधिकासं यसअघि पनि पक्राउ परिसकेका हुन्। उनीहरु धरौटीमा छुट्ने र फेरी कारोवारमा संग्लन हुने समस्याले नियन्त्रणमा चुनौती बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पछिल्लो समय लागुऔषको कारोवार र सेवनमा महिलाहरुको संग्लनता पनि बढ्दै गएको छ।

कैलालीमा लागुऔषधको बिगबीगी हुनुको पछाडी सीमावर्ती भारतीय बजार नै प्रमुख कारक तत्व भएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन्। धनगढीमा सबैभन्दा बढि गौरीफन्टा नाका भएर लागु औषध भित्रिने गरेको छ भने कतिपय युवाहरु त लागु औषध सेवन गर्नकै लागि भारतीय बजार जाने गरेका छन्।

अहिले त्रिनगर नाकामा एसएसबी र गौरीफन्टा प्रहरीकोसंग पनि लागुऔषको कारोवार रोक्न नेपाल प्रहरीले समन्वय भईरहेको जनाएको छ। सीमा क्षेत्रमा लागुऔषधको ओसारपसारमा कडाई गरिएपछि अपराधिक गतिविधी नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ।

बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.