• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खेलकुद सामाग्री सहयोग

छैटौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता तथा दक्षिण एसियाली पदक विजेता लक्ष्मण साउँदले हालै सम्पन्न अण्डर–१९ ओपन नेश्नल खेलमा पदक जित्न सफल खेलाडीलाई खेलकुल सामाग्री तथा नगद पुरस्कार प्रदान गरेका छन् । हाल अमेरिका बस्दै आएका खेलाडी साउँदले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सो सामाग्री प्रदान गरेका हुन् । उनले कैलाली जिल्ला बक्सिङ्ग संघलाई बक्सिङ्ग तालिमका लागि आवश्यक पर्ने ३ जोडा बक्सिङ्ग ग्लोब्स र १ थान पंचिङ्ग प्याड सहयोग प्रदान गरेको कैलाली जिल्ला बक्सिङ्ग संघका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।


कार्यक्रममा नेपाल बक्सिङ्ग संघका सचिव दिनेश कुमार सिंह, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबु राजा श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक विष्णु बहादुर सिंह, सु.प. क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण केन्द्रका उप–निर्देशक सुदेश सागर जोशी, सु.प. क्षेत्रीय खेलकुद विकास समितिका नि. कार्यालय प्रमुख दिपक बहादुर सिंह, कैलाली जिल्ला बक्सिङ्ग संघका सचिव रबिन्द्र बहादुर रोकाया, कैलाली जिल्ला बक्सिङ्ग संघका सदस्यहरु सुरेन्द्र पाण्डे, शुभ ठाकुर लगायतको उपस्थिति रहेको थियो । छैटौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता तथा दक्षिण एसियाली पदक विजेता लक्ष्मण साउँदले हालै सम्पन्न अण्डर–१९ ओपन खेलमा पदक जित्न सफल खेलाडीलाई खेलकुल सामाग्री तथा नगद पुरस्कार प्रदान गरेका छन् ।

हाल अमेरिका बस्दै आएका खेलाडी साउँदले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सो सामाग्री प्रदान गरेका हुन् । उनले कैलाली जिल्ला बक्सिङ्ग संघलाई बक्सिङ्ग तालिमका लागि आवश्यक पर्ने ३ जोडा बक्सिङ्ग ग्लोब्स र १ थान पंचिङ्ग प्याड सहयोग प्रदान गरेको कैलाली जिल्ला बक्सिङ्ग संघका सदस्य शुभ ठाकुरले जानकारी दिए ।

कार्यक्रममा नेपाल बक्सिङ्ग संघका सचिव दिनेश कुमार सिंह, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबु राजा श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक विष्णु बहादुर सिंह, सु.प. क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण केन्द्रका उप–निर्देशक सुदेश सागर जोशी, सु.प. क्षेत्रीय खेलकुद विकास समितिका नि. कार्यालय प्रमुख दिपक बहादुर सिंह, कैलाली जिल्ला बक्सिङ्ग संघका सचिव रबिन्द्र बहादुर रोकाया, कैलाली जिल्ला बक्सिङ्ग संघका सदस्यहरु सुरेन्द्र पाण्डे, शुभ ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.