काठमाडौं ।
आजका पत्रपत्रिकामा विभिन्न विषयलाई मूख्य समाचार बनाएर प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकमा महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय शिर्षकलाई मूख्य समाचार बनाएको छ ।
जसमा १ बलात्कारको प्रयास २ त्यो पनि एउटै कार्यालयकी कर्मचारीमाथि भन्ने रहेको छ ।
अन्नपूर्ण पोस्टमा ‘असंलग्न आन्दोलनको महत्व उतिकै ’ र लाग्दा आतैआत , नलाग्दा जिल्ल भन्ने दुई शिर्षकलाई विशेष प्राथमिकता दिएको छ ।
नागरिक दैनिकमा ‘कलेजोको तुलना उपहारसँग हुन सक्दैन’ र ‘अपराध गर्ने उम्पन पाउँदैन’भन्ने शिर्षक मूख्य पृष्टमा छापिएको छ ।
नयाँ पत्रिका दैनिकमा नेपालमा अपराध विदेशमा पक्राउ भन्ने शिर्षकको समाचारलाई विशेष महत्व दिएको छ ।
गोरखापत्र दैनिकमा ‘असंलग्नताको सिद्धान्त मूल्यवान्’ भन्ने शिर्षकमा समाचार छापिएको छ ।
