काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावाफुटी शेर्पाले मंगलबार आ(आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।त्यस अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।

sf7df8f}F, @* c;f]h -/f;;_ M /fi6«klt sfof{no zLtnlgjf;df d+unaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm cfjf;Lo /fhb”t ci6«]lnofsf nflu dx]z/fh bfxfn / :k]gsf nflu bfjfkm’6L z]kf{ /fi6«klt ljBfb]jL e08f/Laf6 zky ln+b} . t:jL/ M /Tg >]i7,