• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा प्रदेश स्तरिय क्रिकेट लिग हुने (खेल तालिका सहित)

कैलाश कठायत
बौनिया(कैलाली) ४ असोज
कैलालीको बौनियामा आकर्षक पुरस्कार राशि सहित बाल बाटिका क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेसमा बिद्यालय क्रिकेटलाइ मजबुत बनाउने उदेश्य सहित बर्दगोरीया गाउपालिका वडा नम्बर २ मा रहेको बालबाटिका बिद्या मन्दिरले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
असोज २६ गते देखि कार्तिक ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कैलाली कञ्चनपुरका १६ बिद्यालयको सहभागिता रहने छ ।
आयोजक बिद्यालयले शनिबार बौनियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको लागत ७ लाख ६४ हजार हुने अनुमान गरेको छ । लिग कम नकाउटका आधारमा खेलाइने प्रतियोगिताका खेलहरु मुढा खेल मैदानमा खेलाइने आयोजकले बताएको छ ।

आकर्षक पुरष्कार राशि

आयोजकका अनुसार प्रतियोगिताको बिजेताले १ लाख १ हजार नगद पुरस्कार पाउने छ भने दोश्रो हुनेले ५१ हजार पुरष्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट प्रदसन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कारको ब्यबस्था गरीएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ १० हजार दिइने छ भने उत्कृट ब्याट्सम्यान र उत्कृष्ट बलरले ५÷५ हजार पुरस्कार पाउने छन । प्रतियोगिता भरी बढी छक्का प्रहार गर्नेलाइ २५ सय पुरस्कार दिइने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागि बिद्यालयहरु


समुह क

उज्यालो शिक्षा सदन लम्कि
गुरुकुल एकेडेमि लम्कि
युनाईटेड एकेडेमी टिकापुर
बाल बाटिका बिद्या मन्दीर बौनिया

समुह ख

पानसदिप मा.बि लम्कि
ब्राइट फ्युचर माबि लम्कि
नेस्नल एकेडेमी लम्कि
कालिका माबि नौनिया

समुह ग

गणेश बाबा इ.बो स्कुल टिकापुर
विज्डम एकेडेमी कञ्चनपुर
लिटिल फ्लावर धनगढी
बसन्त मुरारी माबि सडकपुर बौनिया

समुह घ

नाता एकेडेमी लम्कि
क्याम्ब्रिज ई. बो स्कुल बौनिया
आर. एम. ई स्कुल टिकापुर
लिटिल बुद्ध कञ्चनपुर

बौनियालाइ क्रिकेटको सहर बनाउने लक्ष्य :मल्ल (कुराकानी)

आयोजक बाल बाटिका बिद्या मन्दिरका प्रिन्सिपल तथा प्रतियोगिताका संयोजक प्रदिप मल्लले धनगढी जस्तै बौनियालाइ पनि क्रिकेटको सहरका रुपमा परीचित गराउन प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो ।
साथै मल्लले बिद्यालय स्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने उदेस्यका साथ प्रतियोगिता आयोजना गर्न हौसिएको बताउनुभयो । उहाले २०७७ सालमा प्रदेसस्तरबाट माथि उक्लिदै राष्टब्यापि प्रतियोगिता गर्ने आफुहरुको लक्ष रहेको बताउनु भयो

प्रतियोगिता बारे थप

शनिबार, असोज ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.