• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीका पहिरो पीडितले अझै पाएनन् राहत

एक महिनाअघि पहिरोबाट बिस्थापित सुर्नयाका पहिरो पीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन्। गत साउन २२ मा सडकका कारण गएको पहिरोबाट विस्थापित भएका सुर्नया गाउँपालिका–८ मल्लोढोलेका ६ घरपरिवारले अझै राहत पाउन नसकेका हुन्। उनीहरु छिमेकीको घरमा शरण लिएर बसिरहेका छन्।

नेपाल रेडक्रस सोसाइटीको सामान्य राहतबाहेक अरु राहत नपाएको उनीहरुले गुनासो गरेका छन्। पहिरोले घर तथा खेतबारी गुमाउँदा समेत कसैले नहेरेको स्थानीय अम्मर बोहराले गुनासो गरे। पीडित परिवारहरुलाई खान लाउनमै समस्या भएको छ। पहिरोले लालबहादुर बोहरा, डम्मर बोहरा, अम्मर बोहरा, महावीर बोहरा, रमेश बोहरा र धौलसिंह बोहराको परिवार विस्थापित भएका छन्। उनीहरुको घर जग्गा सबै पहिरोले पुरेको छ।

घरबारविहीन भएको एक महिना हुनै लाग्दा समेत कसैले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन्।  सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोढदेखि वडा कार्यालयसम्म खनिएको सडकका कारण पहिरो खस्दा ६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २२ परिवार पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ८ का अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए।

पीडित परिवारको समस्या समाधानका लागि गाउँकार्यपालिकाको बैठकमा छलफल गरिने उनको भनाइ छ। गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले पहिरो प्रभावितको व्यवस्थापनका लागि सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने बताए।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले पनि विस्थापित भएका पीडितको पुनस्र्थापनाका लागि पहल थालिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलेले प्रभावित क्षेत्रको अनुगमन गरिसकेको र पुनस्र्थापनाका लागि मन्त्रालयमा जानकारी पठाएको बताए।

बुधबार, भदौ २५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.