• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुराका दर्जनौं ऐतिहासिक धर्मशाला जीर्ण अवस्थामा

डडेल्धुरा।
डडेल्धुराका विभिन्न स्थानमा सयौँ वर्ष पहिले निर्माण गरिएका कलात्मक पुर्खाको नासो ऐतिहासिक धर्मशाला मर्मत सम्भारको अभावमा मेटिदै जान थालेका छन् । कतिपय धर्मशाला भत्कीसकेका छन् भने कतिपय भत्कीने अवस्थामा पुगेका छन् ।

डडेल्धुरा सदरमुकामदेखि महाभारत पहाड हुँदै जोगवुढाबाट कञ्चनपुर जाने यस पैदल बाटोका विभिन्न स्थानमा निर्माण गरिएका ऐतिहासिक धर्मशाला जिर्ण बनेका छन् ।कलात्मक ढुंगा र माटोले निर्माण गरेका दर्जनौं ऐतिहासिक धर्मशालाको मर्मत सम्भार हुन नसक्दा जिर्ण बन्दै गएका हुन् । यस बाटोका छेउछाउमा सयौ वर्ष पहिले निर्माण गरिएका दर्जनौ कलात्मक धर्मशाला मर्मत संभारको अभावमा कतिपय भत्कीसकेका छन् भने कतिपय भत्कीने अवस्थामा पुगेका छन् ।

डडेल्धुरा सदरमुकाम सम्म यातायातको पहुँच संगै यो वाटोमा मानिसको आवतजावत कम भए संगै आजभोलि स्थानीयहरुले गाई गोठको रुपमा प्रयोग गरिरहेका छन् भने जंगलमा रहेका ऐतिहासिक धर्मशालामा घाँस उम्रीएका छन् ।डडेल्धुरा सदरमुकाम सम्म यातायातको पहुँच नहुँदा सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाका मानिसहरु नुन,तेल, लत्ताकपडा लगायत अन्य खाद्यान्न वस्तु खरीदका लागि कञ्चनपुर जिल्ला जान यही बाटोमा पैदल आवतजावत गर्दा यिनै धर्मशालामा बस्ने गरेको चिरकीट्टेका स्थानीय वाम देव पनेरुले बताउनु भयो ।

यी कलात्मक धर्मशालाको मर्मत संभार गरी संरक्षण गरेर पुर्खाको ईतिहास बचाउन स्थानीय सरकारले महत्वपुर्ण भुमिका खेल्नु पर्ने स्थानीय जनक बहादुर बिष्टको भनाई छ ।बजेटको अभाव हुँदा धर्मशालाको मर्मत संभार हुन नसकेको अगरगढी नगरपालिकाले जनाएको छ । पुर्खाले निर्माण गरेका यी ऐतिहासिक कलात्मक धर्मशालाको मर्मत संभार गरी संरक्षण गर्नका लागि स्थानीय सरकारले पहल गरेको भएपनी आवश्यक स्थानीय सरकारले धर्मशालाको लगत लिई संरक्षण गर्ने अमरगढी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गोविन्द बोहराले बताउनु भयो ।

सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.