• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

होटेल व्यवसायी संघ कैलालीको आयोजनामा टिकापुरमा डल्फिन महोत्सब हुने

पर्यटन तथा होटल ब्याबसायी संघ कैलालीको आयोजनामा यहि भाद्र २८ गते देखी ३० गते सम्म टिकापुर नगरपालीका वडा नं। ७ मा डल्पिन महोत्सव हुने भएको छ ।
आईतबार कैलाली को बौनिया मा पत्रकार सम्मेलन गर्दै होटल ब्याबसायी संघ कैलालीका अध्यक्ष तथा मुल समितीका संयोजक नरेन्द्र बहादुर शाहीले जानकारी गराउनु भएकोे छ । कैलालीको टिकापुर नगरपालीका ,भजनि नगरपालीका जोशिपुर गाउँपालीकाको सँगम स्थल र पथरैया काँडा र मोहना नदिको त्रिबेणी भएको वास्तविक यर्थाथतालाई उजागर गर्नका साथै पथरैया, काँडा र मोहना नदिको बहान बढेसँगै , सन्सारकै दुर्लभ मानिनएको स्थानधारी जन्तु डल्फिनको देखा परेकाले त्यस्को संरक्षेण गर्नका लागि यहि भाद्र २८ गते देखी ३० गते सम्म टिकापुर नगरपालीका वडा नं। ७ मा डल्पिन महोत्सव गरीने भएको छ ।

तिन दिन सम्म चल्ने उक्त महोत्सवमा डल्फिन तथा अन्य जलतर प्राणी ,र्याप्टिङ्ग, स्थानिय जातजातीको संस्कृति झल्किने झाँकीहरु, देउडा प्रतियोगीता, लगाएत बिभिन्न खानाका परिकार हरु, महोत्सवका मुख्य आकर्षणका रुपमा रहने छन । महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उडान मन्त्री माननीय योज्ञश भट्टराईले गर्नु हुने भएको छ ।

महोत्सवमा थारु झाँकी , पञ्चे बाजा प्रस्तुत गरी आगन्तुको स्वागत गरीने छ । तिन दिन सम्म चल्ने उक्त महोत्सव मा करिब १० लाख सम्म खर्च हुने पनि आयोजकले जनाकारी दिएको छ । महोत्सवमा लाग्ने उक्त आर्थिक खर्चको व्यवस्थापन प्रदेश सरकार र सम्बन्धित स्थानिय सरकारले गर्ने भएको समेत आयोजक समितिले जानकारी दिएको हो र ।

सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.