• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ऐश्वर्य बहुमखी क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त ग¥यो

क्यूएए प्रमाणपत्र बुझ्दा अभिभावकलाई सम्झीए ः वड

धनगढी,१५ भदौ
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
बिश्व विद्यालय अनुदान आयोगले ऐश्वर्य बहुमुखी क्याम्पसलाई आईतबार काठमाण्डौंमा एक समारोहका बिच गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्रदान गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वड, क्याम्पस प्रमुख धर्मदेव भट्ट, सुदूरपश्चिम बिश्वविद्यालयका पूर्व रजिष्टार, क्याम्पस ब्यबस्थापन समितिका सल्लाहकार डाक्टर हेमराज पन्तले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) को प्रमाणपत्र बुझेका थिए । बिश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भिम प्रशाद सुवेदीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वडले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र बझ्दा सबैभन्दा पहिले अभिभावकहरु, प्रध्यापकहरु र विद्यार्थीलाई सम्झीएको बताए । ऐश्वर्य बहुमुखी क्याम्पस देशमै क्यूएए पाउने ३७ क्याम्पस भएको ब्यबस्थापन समितिका अध्यक्ष वडले बताए ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले यो सफलतामा पुग्नुका पछाडी क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी सबैको हात रहेको बताए । अव हामी संग अवसर र चुनौती दुबै छन् क्याम्पस प्रमुख भट्टले भने, गुणस्तरलाई कुनै कारणले पनि घट्न दिदैनौं यसमा ढुक्क रहन सबैमा निवेदन गर्दछु ।
समकक्षी पुनरावलोकन समुह ( पि.आर.टी.) ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तीम प्रतिवेदन साउन महिलो साता सार्वजनिक गरेको थियो । बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुतिती हाडा श्रेष्ठको समुह तीन बर्ष देखि अध्ययनमा थियो । तीन बर्ष सम्म पटक पटक क्याम्समा पुगेर पुनरावलोक गरेको बताउदै संयोजक श्रेष्ठले भनिन् ,यहाँको क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्वन्ध, सकारात्मक सोच र केहि गरौ भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं ।
अनुदान आयोग समकक्षी पुनरावलोकन समुहले दिएका सुझावहरु ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले बताईन । त्यसैले समयमा क्यूएए प्राप्त ग¥यो ।

आइतबार, भदौ १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.