वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज निधन भएको छ। २००४ सालमा काठमाडौं असनमा जन्मिएकी अधिकारीको शनिबार बिहान करिब ८ बजे निजी निवास डल्लुमा निधन भएको हो। उनी पछिल्लो चार वर्षदेखि अस्वस्थ थिइन्।
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन