• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यसरी जोडीए सप्तरंग-२मा प्रकाश सपुत

गृष्मा इन्टरटेन्मेन्टले ‘सप्तरंग’ को दोस्रो सिजनका लागि सात कलाकारको चयन गरेको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ ।

पहिलो सिजनमा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, अन्जली अधिकारी, सन्दीप क्षेत्री र दिपाक बिष्ट अनुबन्धित भएका थिए । दोश्रो सिजनमा भने सातैजना सप्तरंगका लागि नयाँ कलाकार रहेका छन्  । दोस्रो सिजनका लागि कलाकार राजेश हमाल, मेलिना राई, सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड र जितु नेपालसँग सम्झौता भइसकेको छ ।

सप्तरंग सिजन २ प्रवेशको विषयमा प्रकाश सपुतले मेरो फिल्मसंग केहि कुरा सेयर गरेका छन् । उनको यो टिम संगको सहकार्य खासै चाख लाग्दो त छैन । संस्था प्रमुख गृहेन्द्र घिमिरेले सम्पर्क गरे पस्चात उनी यो टिममा जोडिए । घिमिरेको प्रस्ताव केहि नसोची एकै पटकमा उनले हुन्छ भनिदिए ।

एक चर्चित सेलिब्रेटीले कुनै निर्णय लिन केहि समय त लिने नै गर्छन् । किनकि त्यसको फाइदा र बेफाइदाको बिषयमा सोच्न  जरुरी हुन्छ । तर उनले त्यसो गरेनन् । किन त त्यस्तो ? भन्दा उनले भने “म पहिलो संस्करणबाट नै सप्तरंगलाई फलो गर्दै आएको थिए । बिल्कुल फरक प्रयास देखेर मनमा कही कतै यो टिमसंग जोडिन पाए भन्ने लोभ जागेको थियो । यसै बीच वहाहरुबाट नै प्रपोज आए पछि नाइँ भन्ने कुरै भएन ।”

सांगीतिक यात्रालाई लिएर आफु एकदम सकारात्मक र आशावादी रहेको उनले बताए । साथै अन्य सम्माननीय सेलिब्रेटीसंग एकसाथ काम गर्न पाएकोमा आफुलाइ भाग्यमानी ठान्छन् सपुत ।

शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.