• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विपन्नलाई निशुल्क विद्युत मिटर

पवन महरा/ डोटी जेठ १५/

शिखर नगरपालिकाको समन्वय तथा साझेदारीमा नेपाल विद्युत प्राधिकरणले नगरक्षेत्रका विपन्न परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गर्नेभएको छ । यो कार्यक्रम बुधबारबाट शुरु भएको छ । सोही अन्तर्गत बुधबार एक समारोहका बिचमा केही विपन्नहरुलाई मिटर प्रदान गरिएको छ । ग्रामीण क्षेत्रमा विद्युतिकरण गर्दा विपन्न परिवार सेवाबाट बञ्चितीमा नपरुन भनेर यो अभियान थालिएको नेपाल विद्युत प्राधिकरणका सुदूरपश्चिम क्षेत्रीय निर्देशक सतिशकुमार कर्णले बताए ।

‘प्राधिकरणले सामाजिक दायित्वबोध गरेर विपन्न नागरिकलाई सेवाबाट बञ्चितीमा पर्न नदिन यो अभियान थालेको छ,’ उनले भने,‘यसले सबै नागरिकलाई विद्युतको पहुँचमा पु¥याउने अभियान साकार हुनेमा विश्वस्त छु ।’ प्राधिकरणले निशुल्क प्रदान गर्न लागेको विद्युत मिटरको लागत दुई हजार पाँच सय ७५ रकम लाग्छ, भने जसको साथमा निशुल्क नै प्रदान भईरहेको ‘एमसिभी’को दुई सय ५० रुपैँया पर्ने प्राधिकरणले जनाएको छ । यसबाहेक विद्युतिकरण नभएका टोलमा दुईवटा पोल निशुल्क प्रदान गर्ने कार्यक्रम रहेको क्षेत्रीय निर्देशक कर्णले बताए । ‘दुईवटासम्म दिने प्राधिकरणको व्यवस्था नै छ । तर, हामी आवश्यक परे १० वटासम्म पनि दिनसक्छौ,’ उनले भने ।

प्राधिकरणले आगामी चारवर्षभित्र देशका सबै नागरिकलाई विद्युतको पहुँचमा पु¥याउने महत्वाकांक्षी योजना लिएको छ । त्यसैअनुरुप सुदूरपश्चिमका दूरदराजका गाउँवस्तीहरुमा विद्युतिकरण कार्यक्रम चलिरहेको क्षेत्रीय निर्देशक कर्णले जनाए । निशुल्क मिटर वितरण कार्यक्रम नगरपालिकाका सबै वडामा लागु हुने नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए । ‘वडाको विपन्नता सिफारिसका आधारमा सबै वडाका परिवारलाई यो मिटर प्रदान हुन्छ,’ उनले भने,‘यसले हाम्रो यसै आर्थिक वर्षभित्र सबै घरधुरीलाई विद्युत सेवा पु¥याउने योजनामा टेवा पुग्ने अपेक्षा लिएका छौ ।’

सोही अनुसार नगरपालिकाले यथासिघ्र सेवा सुचारु गर्न प्राधिकरणसंग समन्वयमा बसेर यो कार्यक्रम शुरु गरेको बताए । ‘उहाँहरु अन्यत्र पनि जानसक्नुहुन्थ्यो । हामी निरन्तर समन्वयमा बसेर, नगरपालिकाले गर्नुपर्ने भूमिका निर्वाह गर्छौ भनेर यो कार्यक्रम शुरुवात गरेका छौ,’ उनले भने । क्याप्सन विपन्न नागरिकलाई निशुल्क विद्युत मिटर प्रदान गर्दै शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी र नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय निर्देशक सतिशकुमार कर्ण ।

बुधबार, जेठ १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.