• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

त्रिनगरको विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा बिसी

धनगढी उप–महानगरपालिका १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा प्रेम बिसी सर्व सम्मत चयन भएका छन् ।
शुक्रवार भएको अभिभावकहरुको भेलाले ९ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । त्यसैगरी ब्यबस्थापन समितिको सदस्यहरुमा देवी रनेनी, सरीता सोव, लक्ष्मण पार्की, तारा पातली र गोदावरी सिंह रहेका छन् । विद्यालयका विद्यालय ब्यबस्थापन समितिमा अभिभावकहरुबाट ४ जना चुनीनुपर्ने हुन्छ । अभिभावकहरुबाट चुनीएकाले २ जनालाई मनोनित गर्दछन् । विद्यालयका शिक्षकहरुबाट शिक्षक प्रतिनिधी चुनिन्छन् भने वडा अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था छ । शिक्षक प्रतिनिधीमा नेत्र बहादुर खडायत चयन भएका छन् भने वडा नं १ का वडा अध्यक्ष सन्तोष मुडभरी रहेका छन् । त्यसैगरी सदस्य सचिवमा प्रधानाध्यापक भुपाल सिंह खड्का रहेका छन् ।

धनगढी उप–महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधी शाखा अधिकृत महादेव जोशीले विधीसम्वत रुपमा विद्यालय ब्यबस्थापन समिति सौहार्दपूर्ण वतावरणमा सम्पन्न भएको बताए । उनले भने, अभिभावकहरुले सहभागितामुलक ढंगले विद्यालय ब्यबस्थापन समिति चयन गरेकोमा धन्यवाद दिन चाहन्छु । धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका पदन सदस्य सन्तोष मुडभरीले अभिभावहरु नै विद्यालयको मेरुदण्ड भएको बताए । उनले भने, विद्यालयको पढाई गुणस्तर सुधारका लागि अभिभावकहरु पनि विद्यालयमा समय दिनुपर्छ ।

विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन भएपछि अध्यक्ष प्रेम विसीले आफ्नो एउटै स्वार्थ विद्यालयको गुणस्तरमा सुधार ल्याउनु रहेको बताए । उनले भने, यसका लागि फेरीपनि अभिभावकहरुको सहयोग आवश्यक हुन्छ । त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले त्रिनगर पवित्र योजनाका साथ प्रगतीको बाटोमा अगाडी बढीरहेको बताए । उनले भने, नयाँ ब्यबस्थापन समितिले यस योजनालाई साकार पार्ने छ भन्नेमा विद्यालय प्रशासन बिश्वस्त रहेको छ । विद्यालय प्रशासन सधै विद्यालय ब्यबस्थापन समितिले ल्याउने असल योजनालाई सार्थक बनाउने गरी सहयोग र समन्वय गर्ने बताए । उनले विद्यालय ब्यबस्थापन समिति गठनमा सहयोग गर्ने सबै अभिभावकहरुलाई धन्यवाद दिए ।

शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.