• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जाली गाउँ माघी महोत्सवमा पेनाल्टी सुट आउट फुटवल तथा भलमन्सा चयन हुने

कैलाली २१ पुस- जाली गाउँ माघी महोत्सव २०७६ बाट थारु समुदायले भलमन्सा चयन गर्ने भएका छन् । धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखी माघ ३ गते गते सम्म लाग्ने माघी महोत्सवमा भलमन्सा र चौकिदार चयन गर्ने कार्यक्रम रहेको छ ।

हरेक बर्ष स्थानिय कला संस्कृति, पर्यटन, व्यापार प्रर्बद्धनका लागी लाग्ने माघी मेला यस बर्ष महोत्सवको रुपमा लाग्ने आयोजक न्यु उपदेश यूवा क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

महोत्सवमा भलमन्सा खोज्नी बोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायका कला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगाएतका कार्यक्रमहरु रहेको महोत्सवका मुल आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिएका छन् ।
पुस २९ गते महोत्सव सुरुको दिन पेलान्टी सुटआउट प्रतियोगिता हुने आयोजक क्लवका खेलकुद संयोजक प्रकाशकुवँरले जानकारी दिए । प्रतियोगितामा विजताले ५० हजार र उपविजेताले २५ हजार प्राप्तगर्ने छन् । भने प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागीता रहने उनले बताए ।

यस्तै माघ १ गते भक्तजनका लागि कुण्डमा स्नानको व्यवस्था, पुजा पाठ तथा भजनकृतन र रमाईलो मेलाको कार्यक्रम रहका छन्, भने माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ । विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा निशुल्क स्वास्थ्य चेकजाचँ र ईन्टनेटको व्यवस्था गरिएको छ ।

भ्रमण बर्ष २०२० लाई सफलपार्न थप टेवापुग्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवबाट थारु संस्कार, संस्कृति र खानपानको अनुभब गर्न सकिने छ । महोत्सव अवधिमा निशुल्क प्रवेशको व्यवस्था गरेको छ भने ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सोमबार, पुष २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.