कैलाली, २३ वैशाख / कञ्चनपुरको पुनर्वास नगरपालिका-१ अंशुबर्माकी विन्दु कुमारी रोकाया सम्पर्कविहीन भएकी छिन् । १७ वर्षीया विन्दु यही वैशाख २१ गतेबाट सम्पर्कविहीन भएको हुन् ।
उनी २१ गते राति आफ्नै घरबाट हराएकी उनको पारिवारिक स्रोतले बताएको छ । उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८४९८६३३२६ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।