• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी ७ मा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गरिदै

धनगढी, २१ वैशाख / कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने काम भइरहेको छ। प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि अतिक्रमण गरिएको क्षेत्र उपमहानगरले खाली गराउन लागेको हो।

सरकारी तथा प्राकृतिक सम्पत्तिमा गिद्देदृष्टि लगाउनेको सिकार सड्वाबाबा ताल बन्न पुगेको थियो। उक्त तालको निसान नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको ती सबै संरचना हटाउने काम अहिले जारी छ।

तालभित्रै पक्की संरचना निर्माण गरिएको थियो। तालमै पिल्लर गाडिएकोमा हटाउने काम भइरहेको छ। देवरिया गाउँमै दशकौंदेखि बसोबास गर्नेहरुका अनुसार सड्वाबाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो। तर सो क्षेत्र अतिक्रमणको चपेटामा परेपछि उक्त तालको क्षेत्रफल मात्रै खुम्चिएको छैन की निसान नै मेटिनेगरी पक्की भौतिक संरचना निर्माण गर्न ५६ वटा पिल्लर नै गाडिएको थियो।

ती बसै पिल्लर उपमहानगरले भत्काएर क्षेत्र खाली गराएको हो। सो ताल वरपरको जग्गामा समेत केही पक्की तथा कच्ची संरचना निर्माण गरिएकामा उपमहानगरले खाली गराउन लागेको छ। उक्त जग्गा अतिक्रमण गर्ने र आफू अनुकुल विक्रि गरेको पनि यसअघि फेला परेको थियो। धनगढीमा डुबानको समस्या बढ्नुको एक मुख्य कारण नाला, नदी तथा तालहरु अतिक्रमण हुनु हो।

खोला नालासँगै ताल तथा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने नीति अपनाएको उपमहानगरले लिएको छ। धनगढीको देवरिया गाउँमा रहेको सड्वाबाबा ताल मात्रै नभएर अन्य अधिकांश तालहरु केही व्यक्तिको कब्जामा छन्। ती तालको अतिक्रमण हटाउने गरि उपमहानगरले काम गर्दै आएको छ।

शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.