धनगढी, २७ चैत/नेपाली काँग्रेसका महामन्त्रीले हुलाकी राजमाग अन्तरगत सुरु गरेको “संवाद यात्रा” बैशाख ३ र ४ गते कैलाली कञ्चनपुरमा हुने भएको छ ।
हुलाकी राजमार्ग आसपासका समुदायसंग संवादमा खुला छलफल, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा सरोकारवालासंग छलफल र अन्तरकृया गर्ने भएको हो । अन्तरक्रिया जनप्रतिनिधि र जनसमुदायसंग संवाद गर्ने कार्यक्रम तय भएको गगन थापाको सचिवालयले जनाएको छ ।
(तलिका यस्तो छ )
