• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुक्तकमैया र दलीत बस्तीमा निशुल्क झुल वितरण गरेपछि हर्षित (तस्बिरमा हेर्नुहोस्)

कैलाली १४ जेष्ठ
धनगढी उप–महानगरपालीकाका विभिन्न स्थानमा रहेका मुक्तकमैया र दलित बस्तीहरुमा निशुल्क किटनाशक झुल निशुल्क वितरण गरीएको छ ।

मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले सोमबार उप–महानगरपालीकाको वडा नम्बर १५ को शान्ती कटान र वडा नम्बरको १७ को धुर्झन्ना शिवीरमा झण्डै तिन सय ६५ किटनाशक झुल निशुल्क वितरण गरेको हो ।

धुर्झन्ना शिवीरमा आयोजीत औपचारीक कार्यक्रमका प्रमुख अतिथी तथा धनगढी उप–महानगरपालीका मेयर नृप वडले बर्षातको मौसम सुरु भएसंगै लाम्खुट्टेजन्य रोगबाट बच्न किटनाशक झुल सबैका लागी अत्याआवश्यक भएको बताए । उनले ‘मानवीय सेवामा अनेकौ प्रयास’ नामक संस्थाले मुक्तकमैया र दलित बस्तीहरुका निशुल्क वितरण गरेको किटनाशक झुलले ठुलो राहात पुग्ने बताए ।

त्यस्तै उप–महानगरपालीका वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले नगरकै दुर्गम मानीने वडामा संस्थाले पुर्याएको योगदान प्रती धन्यवाद ज्ञापन गरे । उनले आफ्नो वडाले विकासमा तिव्रता लीईरहेको दाबी गरे ।

उप–महानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चोधरीले ‘मानवीय सेवामा अनेकौ प्रयास’ नामक संस्थाले गरीब दिनदुखी र पिडीतको घाउँमा सधै मलम लगाउने काम गरीरहेको बताए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रममा सभापती भक्तराज जोशीले मुक्तकमैया र दलित बस्तीहरुमा निशुल्क किटनाशक झुल निशुल्क वितरण गर्न पाउँदा खुशी महशुस भईरहेको बताए । संस्थाले ग्रामीण तथा दुर्गम बस्तीमा मानिसहरुको जिवनस्तर सुधारका लागी निरन्तर काम गरीरहेको दाबी गरे । जोशीले वितरण गरीएको किटनाशक झुल कतीपय स्थानमा माछा मार्न लगाएत अन्यकाममा प्रयोग गरी झुलको दुरुपयोग हुने गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रम संयोजक जन्मजय भट्टराईले गर्मी मौसममा मलेरीया लगाएतका महामारी रोगले गरीब बस्तीहरुमा अक्रमण गर्नेहुदा त्यस्को रोकथामको लागी झुल वितरण गरीएको बताए । स्वागत मन्तव्य संस्थाका तालीम संयाजक अमर बोगटीले गरेका थिए

तस्बिरहरु : 

मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.