धनगढी, १७ फागुन/ कैलाली बहुमुखी क्याम्पसमा लामो समय देखी बिद्यार्थीले भोग्दै आएका समस्या समाधानका लागी क्याम्पसमा अध्ययनरत केही विद्यार्थीहरू रिले अनसनमा बसेका छन् । प्रशासन भवन अगाडी विद्यार्थीहरु अनसनमा बसेका हुन् ।
पटकपटक लिखित र मौखिक रूपमा क्याम्पस प्रशासनलाई समस्या प्रति ध्यान दिन आग्रह गर्दै आएका विद्यार्थीहरु क्याम्पस प्रशासनले गम्भिर नभएकाले आफुहरु अनसन बस्न बाध्य भएको अनसनको नेतृत्व गरेका विद्यार्थी तेज जङ् मल्लले बताए।
हामीले फागुन 14 गते अल्टिमेटम सहितको मागमात्र बुझाएका थियौँ । तर , क्याम्पस प्रशासनबाट बिद्यार्थीका समस्या सम्मिलित मागका सम्बन्धमा एक पटक समेत हामीसँग कुनै प्रकारको सम्बाद गर्न इच्छा नदेखाएकाले आफुहरु अनसन बसेको अनसनमा नेतृत्वकै भुमिकामा रहेका अर्का विद्यार्थी ध्रुव न्यौपानेले बताए।
अनसनरत विद्यार्थीका मागहरु यस्ता छन्:-
