धनगढी ५ फागुन / कैलालीमा मोटरसाइकल चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ पार्कमोड होटेल पुष्पाञ्जलीमा पार्किङ्ग गरीराखेको केसर देउवाको मोटरसाइकल गएराति चोरी भएको हो ।
भे ८प ७७२८ नम्बरको मोटरसाइकल चोरी भएको हो । प्रहरीले मोटरसाइकल फेला नपरेकोले खोजी कार्य जारी रहेको जनाएको छ