बाजुरा, ४ माघ / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका जोशीको बिहीवार निधन भएको छ । आज बिहान ४ बजे तिर उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
उपाध्यक्षको निधनले पुरै गाउँपालिका भरी निरासा छाएको छ ।