धनगढी, १३ मंसिर/बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज साँझ ६ बजेर ४४ मिनेटमा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।