धनगढी, ९ कार्तिक/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रुमख देवराज जोशीबाट दशैको टिका तथा आशिर्वाद लिएका छन् ।
हिन्दु परम्परा अनुसार अग्रज र मान्यजनबाट टिका, जमरा, तथा आशिर्वाद लिने संस्कार अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुख जोशीको धनगढीको नीजी निवासमा टिका ग्रहण गरेका हुन् । शशैको तेस्रो दिन जमारा र टीका लगाउनु भएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश प्रुमख जोशीबाट दशैको टिका तथा आशिर्वाद थापे
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश प्रुमख जोशीबाट दशैको टिका तथा आशिर्वाद थापे