धनगढी, ८ असोज/धनगढीको गएरातिको बर्षाले धनगढीका मुख्यसडक डुवानमा परेको छ । उचित ढल निकास नहुदा पार्क चौक देखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पुरै पानि भरिए पछि यातायातका साधन चल्न समस्या भएका छन् ।