धनगढी, ३० भदौ/अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु