डडेल्धुरा,३ साउन । डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो ।
डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु
डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु