धनगढी, ५ असार/जिप दुर्घटनामा घाईते भएका सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको थप उपचारका लागि उद्धारका लागि हेलीकप्टर पठाईने भएको छ ।
मन्त्री सिंह चढेको गाडी बझाङ केदार सिंह गाउपालिका १ नयाँगाउमा दुर्घटनाग्रस्त भएको थियो । गाडीमा सवार सबै गम्भीर घाइते उद्धार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाईएको छ ।
दुर्घटनामा घाईते मन्त्री सहितका टोलीलाई उद्धार गर्न नेपाली सेनाको हेलीकप्टर बझाङ पठाईयो
दुर्घटनामा घाईते मन्त्री सहितका टोलीलाई उद्धार गर्न नेपाली सेनाको हेलीकप्टर बझाङ पठाईयो