धनगढी, ७ चैत/सुदसुरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पतालले ठुृलो संख्यामा करार सेवामा कर्मचारी माग गरेको छ।प्रादेशिक अस्पतालले बिभिन्न पदका लागी ७१ जना कर्मचारीहरु माग गरेको छ।
कर्मचारी भने करारमा माग गरेको छ। करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न सम्बन्धि मापदण्ड, २०७७ बमोजिम करार सेवामा पदपूर्ति गर्ने भएको छ। सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त दिन सकिने सुचनामा उल्लेख छ।
सुचना
