डडेलधुरा । डडेलधुरामा अहिलेसम्म करिब तीन हजार मत गणना भएको छ । अहिलेसम्म २९५६ मत गणना भएको छ ।
जसमध्ये कांग्रेस उमेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले ७३० मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका उमेदवार ५२७ मत प्राप्त गरेका छन् ।
