गोरखा,४ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले मतदान गरेका छन् ।पालुङटार नगरपालिका–१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।