काठमाडौँ, १८ कात्त्कि । सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको छ। आज सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।