• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एकल प्रचार नगर्न कांग्रेस केन्द्रीय सदस्य वडको आग्रह

धनगढी,२८ असोज/नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् ।संयुक्त लोकतान्त्रिक वाम गठबन्धन निकटका पत्रकारहरुको धनगढीमा अयोजित भेलामा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

अलग-अलग प्रचार गर्दा गठबन्धनमा तिक्तता आउन सक्ने भन्दै उनले सो कुरा बताएका हुन् । कैलालीमा गठबन्धनका उम्मेदवारको जित निश्चित भएको बताउदै केन्द्रीय सदस्य वडले बिगतको तुलनामा प्रचारशैलीलाई ब्यबस्थित गरेको समेत उनको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य वडले गठबन्धन राष्ट्रिय आवश्यकता भएकोले यसको सबैदलले पालना गर्नु पर्नेमा समेत उनको जोड थियो । सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले कैलाली जिल्लामा गठबन्धनले प्रचार(प्रचार समपति गठन र सम्पर्क कार्यालय स्थापना गरिरहेको बताए ।

भेलामा नेपाली कांग्रेसका सचिवद्वय केशव मिश्र ,नृप सुनार र प्रचार विभाग प्रमुख तपेन्द्र भुषाल, प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्ट, समाजबादी प्रेसका कैलाली अध्यक्ष लक्ष्मीप्रशाद जैशी लगाएतका बिभिन्न गठबन्धनका शुभेच्छुक पत्रकार संगठनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । भेलाको सहजिकरण नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले गरेका थियो ।

शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.