काठमाडौं, २३ असोज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट मनोनयन दर्ता गराएका छन् । उनले ११ बजेर ३० मिनेटको साइतमा उमेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ ।उनले उमेदवारी दर्ता गराइसकेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।
राजेन्द्र लिङ्देनले साइत हेरेर गराए मनोनयन दर्ता
राजेन्द्र लिङ्देनले साइत हेरेर गराए मनोनयन दर्ता