• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार र भोट नगर्ने निर्णय

धनगढी, ११ असोज/नेपाली कांग्रेस डोटीको पालिका कार्यसमितिले गठबन्धनका उम्मेदबारलाई भोट नहाल्ने निर्णय गरेको छन् । मंगलबार डोटीको सदरमुकाम दिपायलसिलगढीमा डोटीका नौ पालिकाका सभापतिहरु बैठक बसी गठबन्धनका उम्मेदबारलाई भोट नहाल्ने निर्णय गरेका हुन् । डोटीमा नौ स्थानीय तह रहेका छन् ।

उक्त बैठकबाट गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार नगर्ने र भोट नहाल्ने समेत निर्णय गरेका छन् । डोटीको दिपायलसिलगढी नगरपालिकाका नगर समितिका सभापति गणेश मलासीको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका नौ वटै पालिकाका सभापति तथा पदाधिकारीहरुको सभागिता रहेको थियो ।

‘कांग्रेस केन्द्रको डोटीमा गठबन्धन गर्न गरेको निर्णय मान्दैनौ,’ बैठकले निर्णय गरेको छ–‘पार्टीको मर्म विपरित गरिएको निर्णयका विरुद्ध गएर प्रचार प्रसार र मतदान नगरिने उल्लेख छ ।’ जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परिणाम अनुसार गठबन्धन आवश्यक नरहेको बैठकको निष्कर्ष रहेको छ ।

विगतमा कांग्रेसका विरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि हालतमा स्वीकार्न नसकिने सभापति मलासीले बताए । गठबन्धनका नाममा कांग्रेसलाई क्षति हुनबाट बचाउन र डोटेली मतदाताको आवश्यकता, चाहनाको कदर गर्दै अगाडी बढ्ने अठोटका साथ सम्पूर्ण पालिका सभापति तथा पदाधिकारीको सल्लाह अनुसार गठबन्धन नगर्न केन्द्रीय समितिलाई दवाव दिने निर्णय भएको उनले बताए । यस अघि जिल्ला कार्यसमितिले समेत गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको छ । कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो । जिल्लाका सबै भातृ र शुभेच्छुक संगठनहरुले समेत गठबन्धन स्वीकार्य नहुने जनाउँदै आएका छन् ।

मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.