काठमाडौँ, ११ असोज । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आचारसंहिता लागू गरिने भएको हो।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय