धनगढी, १३ भाद्र/कैलाली क्षेत्र नम्बर ५को ‘ख’को नेपाली काँग्रेसको प्रदेश समितिले प्रदेश सभा संसदका लागि समानुपातिक र प्रत्यक्ष गरी ४२ जानाको नामावली सिफारिस गरेको छ । आगामी संसदीय निर्वाचनका लागि कैलाली ५ को ‘ख’ प्रदेश सभामाका लागि एक जना महिला गरी ११ जानले प्रत्यक्षमा उम्मेदबारीका लागि आबेदन दिएका छन् भने समानुपातिकका लागि १० जना महिला र २१ जान पुरुष गरी ३१ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
आज बसेको प्रदेश ‘ख’ कार्यसमितिको छलफलमा ४२ जनाले आकांक्षीको फारम भरेको प्रदेश ‘ख’ कार्यसमिति सभापति केशब जोशीले जानकारी दिएका छन् । उनीहरु मध्ये केही प्रत्यक्ष केही समानुपातिकमा र केहीले दुबैमा दाबी गरेको जोशीले बताए ।
सिफारिस भएकाको नामावली यस्तो छ ।


