काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभामा उमेदवार बन्नका लािग मापदण्ड बनाएको छ ।
शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकले प्रदेश र प्रतिनिधि सभा उमेदवार बन्नका लागि अध्यक्ष केपी शर्मा ओलीले मापदण्ड प्रस्ताव गरेका हुन् ।
