काठमाडौँ, १२ साउन । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो।यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ।