• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बुढीगंगामा कुन वडामा कसले कति मत ल्याए ? (सूचीसहित)

धनगढी, २६ असार/बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ ।

बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो ।मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा माया कुमारी खड्का (कुवँर) विजयी भए । बानियाँले ४,७७७ मत तथा कुवँरले ४,७२७ मत ल्याइन् ।

कसले कुन वडा जिते ?

एमाले निर्वाचित भएका वडा :

वडा नम्बर १
रण वहादुर थापा (एमाले) : ४१६ (निर्वाचित)
लोगबहादुर थापा (कांग्रेस) : ३५८

वडा नम्बर २
पदमबहादुर भण्डारी (एमाले) : ८३८ (निर्वाचित)
नरबहादुर थापा (कांग्रेस) : २३५

वडा नम्बर ३
खडकबहादुर अधिकारी (एमाले) : ५२५ (निर्वाचित)
गोरखबहादुर रौले (कांग्रेस) : २१९

वडा नम्बर ५
चक्रबहादुर थापा (एमाले) : ४९६ (निर्वाचित)
खडगबहादुर थापा (कांग्रे) : ३०५

वडा नम्बर ६
हेमराज जैशी (एमाले) : ४१२ (निर्वाचित)
बलबहादुर थापा (कांग्रेस) : ३५३

वडा नम्बर ९
मिनबहादुर सिंह (एमाले) : ४८२ (निर्वाचित)
भरतबहादुर थापा (एकीकृत समाजवादी) : २९३

वडा नम्बर १०
दलबहादुर सावद (एमाले) : ५४८ (निर्वाचित)
मोहनबहादुर बुढा (कांग्रेस) : ४९१

कांग्रेस निर्वाचित भएका वडाहरू :
वडा नम्बर ४
मीनबहादुर शाह (कांग्रेस) : ८४० (निर्वाचित)
प्रकाशबहादुर रावल (एमाले) : १८२

वडा नम्बर ७
भवनसिंह केसी (कांग्रेस) : ३८१ (निर्वाचित)
मन्नामे बिस्ट (एमाले) : ३४२

वडा नम्बर ८
रमेशबहादुर रावल (कांग्रेस) : ३५९ (निर्वाचित)
विराज रावल (एमाले) : ३०१

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.