धनगढी, १८ जेठ/कैलाली गाउपालिकाले वडा नम्बर ७का वडा अध्यक्ष दिपेन्द्र बमलाई पालिकाको प्रबक्ता तोकिएको छ ।
कैलारी गाउँपालिका कार्यपालिकाको पहिलो बैठक वडा अध्यक्ष बमलाई प्रबक्ता तोकिएको हो ।
बम तरुण दलका अध्यक्ष समेत रहेका बलमे गाउपालिकाको जानकारी आम नागरिक सम्म पुगाउने जिम्मेदबारी पुर्ण रुपमा निभाउने बताएका छन् ।
