धनगढी ६ जेठ/ कैलालीको लम्किचुहा ८ गप्कामा हावाहुरी सङ्ग बस माथी असिन पानी आएपछि गुड्दै गरेकाे बसमा रूख खसेकाे छ ।
रुख ढल्दा से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायात को बस मा क्षती भएको छ । ५ जना यात्रु घाइते भएका छन । उनी हरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।