काठमाडौं,१४ वैशाख । हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सरकारले कार्यालय समय बढाएको छ ।यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।
सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।