• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

स्थानीय तहको निर्वाचनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ, ३ चैत । आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनका सम्बन्धमा आज (बिहीबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरू तीन नेताबीच बिहान चुनावका विषयमा छलफल भएको जानकारी दिएका हुन्।

आज लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरू चुनावको तयारीमा होमिइसकेका बेला पनि बाहिरतिर चुनाव हुँदैन भन्ने हल्ला चलिरहेको बारे प्रधानमन्त्रीसँग कुरा राखेको बताए।

‘अहिलेको राष्ट्रिय राजनीतिक विषय भनेको करिब करिब अब निर्वाचनतिर केन्द्रति हुने र जनतासँग आआफ्ना एजेन्डा लिएर जाने काममा पार्टीहरु लागी नै सकेका छन्’, प्रचण्डले भने, ‘यद्यपि बाहिरफेर चैं निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चली नै राखेको छ। छ। आज बिहान मात्रै प्रधानमन्त्रीजीले मलाई बोलाउनुभाथ्यो, प्रधानमन्त्री, माधव नेपाल र म थियौं त्याँ। के हो यो निर्वाचनको हामी तयारीमा पूरै तागत लगाएर गइ नै सक्यौं, तर पनि बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि चली नै राख्छ भन्दा प्रधानमन्त्रीले यो त चुनाव हुने दिन भोट हाल्ने दिन पनि भनिराख्छन्, मान्छेले, भोट हाल्ने दिन पनि हुन्छ कि हुन्न भोट हाल्न पाइन्छ कि पाइन्न भन्ने हुन्छ, नेपाली यस्तै हो भन्नुभभो।’

 

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.