• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्वारा तालाबन्दी

धनगढी,२८ भदौ ।कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय संयुक्त गठबन्धनले तालाबन्दी गरेको छ । आफूूहरुले उठाएका ६ बुुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै गठबन्धनले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति एवंम् गौरीगंगा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश जोशीले अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढि हुनेगरि करारमा राखिएका कर्मचारीलाई सेवाबाट हटाउनुुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको जानकारी दिए । ‘आर्थिक अनियमितता र भ्रष्टारजन्य वेतिथिकाविरुद्धको आन्दोलनमा हामी छौँ,’जोशीले भने, ‘हामीले उठाएका माग सम्बोधन नभएसम्म ताला खोल्दैनौँ । भ्रष्टाचार विरुद्धको संयुुक्त अभियान जारी राख्छौँ ।’ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले नगरपालिकामा तालाबन्दी गरेका हुन् । गठबन्धनले नगरपालिकाविरुद्ध प्रर्दशन समेत गरेको थियो ।

गत भदौ ५ गते पाँच वटै दलले संयुुक्त गठबन्धनकातर्फबाट ज्ञापन पत्र बुुझाउँदै ६ बुुँदे माग अघि सारेको थियो । जसमा नगर शिक्षक कार्यविधि संशोधन गर्नुुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकता भन्दा बढि कर्मचारीलाई हटाउनुुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुुपर्ने, विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुुपर्ने, लामो समयदेखि निजि स्रोतमा काम गर्दै आएका शिक्षकहरुलाई प्रक्रिया मिलाएर नियुुक्त गर्नुुपर्ने र नगरपालिकाको बेरुजुु फच्यौट गर्नुुपर्ने उल्लेख थियो ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.